रुकुम घटना : मानवता विरुद्धको निकृष्ट अपराध : सांसद मीन विश्वकर्मा

Himalaya Television
२०७७ जेठ १५ गते १२:५६

रुकुम घटना : मानवता विरुद्धको निकृष्ट अपराध : सांसद मीन विश्वकर्मा

यतिबेला रुकुमको चौरजहारीमा चार जनाको ज्यान जाने गरी भएको घटना सबैतिर चर्चामा छ । जातीय विभेदका कारण उत्पन्न भनिएको घटनामा दुई जना युवा अझै भेरी नदीमा बेपत्ता छन् । प्रेमसम्बन्धबाट शुरु भएको भनिएको अमानवीय घटनाकालाई लिएर अहिले देशका विभिन्न स्थानमा प्रदर्शनहरु भइरहेका छन् । के हो त चौरजहारी घटना ? यो घटनालाई सांसद मीन विश्वकर्माले भने यसलाई ‘मानवता विरुद्धको निकृष्ट अपराध’ बताउनु भएको छ। प्रस्तुत छ, हिमालय टेलिभिजनको समय सन्दर्भमा विश्वकर्मासँग सहकर्मी सरोजसिंह थापाले गर्नु भएको कुराकानीः

सांसद विश्वकर्मासँग गरिएको कुराकानी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *