यतिबेला रुकुमको चौरजहारीमा चार जनाको ज्यान जाने गरी भएको घटना सबैतिर चर्चामा छ । जातीय विभेदका कारण उत्पन्न भनिएको घटनामा दुई जना युवा अझै भेरी नदीमा बेपत्ता छन् । प्रेमसम्बन्धबाट शुरु भएको भनिएको अमानवीय घटनाकालाई लिएर अहिले देशका विभिन्न स्थानमा प्रदर्शनहरु भइरहेका छन् । के हो त चौरजहारी घटना ? यो घटनालाई सांसद मीन विश्वकर्माले भने यसलाई ‘मानवता विरुद्धको निकृष्ट अपराध’ बताउनु भएको छ। प्रस्तुत छ, हिमालय टेलिभिजनको समय सन्दर्भमा विश्वकर्मासँग सहकर्मी सरोजसिंह थापाले गर्नु भएको कुराकानीः
सांसद विश्वकर्मासँग गरिएको कुराकानी