जाँगर

खोप लगाउन ज्येष्ठ नागरिकहरुले देखाए यस्तो जाँगर

३ चैत २०७७ दमौली । तनहुँको भीमाद नगरपालिका–९ अस्पाक्दी निवासी ९१ वर्षीया तिलीसरा आले लौरी टेक्दै रिठाभञ्ज्याङमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा पुग्नुभयो । त्यहाँ रहेको कोरोनाको खोप केन्द्रमा उहाँलाई स्वास्थ्यकर्मीले ‘कोभिशिल्ड’ लगाइदिए । खोप लगाएपछि स्वास्थ्य केन्द्रसँगै रहेको वडा...

जोश, जाँगर र सीप भए पैसा कमाउन विदेश जानै पर्दैन (भिडियो रिपोर्टसहित)

२१ माघ २०७७ कञ्चनपुर । अहिले लाखौं युवा रोजगारीको खोजीमा भौतारिरहेका छन् । स्वदेशमा रोजगारी नपाएपछि विदेश जाने युवाको संख्या पनि उल्लेख्य छ । तर कञ्चनपुरका एक युवा भने विदेशी भूमिमा चुहाउने पसिना स्वदेशमै बगाएर राम्रो आम्दानी गर्न सफल...

कृषि विकास बैंकको बिना धितो ऋणः सीप र जाँगर भएकालाई अवसर बन्दै (भिडियोसहित)

१९ असोज, २०७७, भैरहवा । कृषि विकास बैंकले महिलालाई १५ लाख रुपैयाँ र अन्यलाई १० लाख रुपैयाँसम्म बिना धितो ऋण प्रवाह गर्दै आएको छ । प्रदेश पाँचका साविकका लुम्बिनी अञ्चलमा पर्ने ६ जिल्लाका १ सय ४२ जना महिला–पुरुषले पनि...

सीप र जाँगर भए उमेर बाधक हुँदैन, ८८ वर्षीय वृद्धको ऊर्जाले यसरी सजिन्छन् गमला (भिडियोसहित)

२ असार, २०७७, पाल्पा । काम गर्ने जाँगर भए उमेरले छेक्दैन भन्ने भनाइलाई पाल्पाका ८८ वृद्धले पुष्टि गरेका छन् । तानसेनका ८८ वर्षीय वृद्धले लकडाउनको समय सदुपयोग गर्दै खेर गएका गाडीका टायरबाट उपयोगी सामान बनाएका छन् । उहाँ हुनुहुन्छ...