
आइपीएलमा राजस्थानको दोस्रो जित, पञ्जाब ५ विकेटले पराजित
१२ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ । आइपीएल अन्तर्गत गएराति राजस्थानले किंग्स एलाभेन पञ्जाबलाई ४ विकेटले पराजित गरेको हो । २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९...