जर्ज फ्लोइड

जर्ज फ्लोइडको हत्या अभियोगमा एक जना पूर्व प्रहरी अधिकारी दोषी ठहर

८ वैशाख २०७८ न्युयोर्क । अमेरिकामा अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्या अभियोगमा एक जना पूर्व प्रहरी अधिकारी दोषी ठहर भएका छन् । अमेरिकी जुरीले मिनेशोटा राज्यको मिनिआपुलिसको सडकमा फ्लोइडको मृत्युमा पूर्व प्रहरी अधिकारी डेरेक चोभनलाई दोषी ठहर गरेको हो...

जर्ज फ्लोइडको मृत्युपछि भड्किएको हिंसाविरुद्ध सेना परिचालन गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

२० जेठ, २०७७, न्युयोर्क । अफ्रिकी मूलका एक अमेरिकी नागरिकको मृत्यु पश्चात प्रदर्शन बढेसँगै कर्फ्यू लगाउँदा समेत अमेरिकामा प्रदर्शन रोकिएको छैन । देशभरका विभिन्न शहरमा प्रदर्शन भएपछि थप हिंसा भड्किन नदिन स्थानीय सरकारले अधिकांश राज्यमा कर्फ्यु आदेश जारी गरेका...