जनावर

जनावर र पन्क्षीको शोषण गरिरहे कोरोनाजस्तै महामारी फैलने राष्ट्रसंघको चेतावनी

२३ असार, २०७७ काठमाडौं । मानिसले जनावर तथा पन्क्षीको शोषण गरिरहे कोरोना भाइरस जस्तै अन्य रोग फैलने खतरा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ । संयुक्त राष्ट्र अन्तर्गत पर्यावरणसँग सम्बन्धित एक संस्थाले मानिसले जनावर तथा पक्षी मार्ने तथा उत्पीडन गर्ने...