
प्रधानमन्त्रीको ललकारः जनसभा हेर्न बुटवल आऊ (भिडियो रिपोर्टसहित)
१ फागुन २०७७ बुटवल । बुटवलको सभामा ठुलो सहभगिता देखेपछि प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई फेरि ललकार्नु भएको छ । नेकपा विभाजित भएपछि अहिले दुबै समूह शक्ति प्रदर्शनको होडमा छन् । केही दिनको अन्तरमा दुबै समूहले काठमाडौंसहित विभिन्न शहरमा ठुलाठुला...