चार्जिङ स्टेशन

लुम्बिनीमा बिजुली बस चार्जिङ स्टेशन निर्माणको काम अन्तिम चरणमा (भिडियोसहित)

२७ साउन, २०७७ कपिलवस्तु । बुद्ध जन्मस्थल लुम्बिनीमा बिजुली बस चार्जिङ स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सोलार इनर्जीबाट विद्युतीय गाडी चार्ज गर्ने गरी बनाइएको यो स्टेशनको ९५ प्रतिशतभन्दा बढी काम पुरा भएको छ । १३ करोड...