चामे

आजदेखि बेँसीशहर–चामे सडक तीन दिन बन्द हुने

२० माघ २०७७ लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेँसीशहर–चामे सकड तीन दिनका लागि बन्द गरिने भएको छ । लमजुङ र मनाङ जोड्ने उक्त सडकको स्तरोन्नति गर्नका लागि आज बिहान १०ः०० देखि बिहीबार राति...