चन्द्रबहादुर खड्का

एमाले प्रवेश गरेका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

१५ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य जितेर एमाले प्रवेश गरेका चन्द्रबहादुर खड्काको सांसद पद खारेज भएको छ । खड्कालाई सांसदबाट हटाउन माओवादी केन्द्रले बुझाएको पत्र संघीय संसद् सचिवालयले स्वीकृत गरेको हो । खड्का माओवादी...

चन्द्रबहादुर खड्कालाई राष्ट्रियसभा सदस्यबाट हटाउने माओवादी केन्द्रको निर्णय

१० वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्कालाई पार्टीबाट हटाएको छ । माओवादी केन्द्रले खड्काले पार्टी त्यागेको जानकारी संघीय संसद सचिवालयलाई दिएको हो । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले खडकाले पार्टी त्याग गरेको पत्र...