
जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति चोरीकाण्डको रहस्य खुल्दै
२२ असोज, २०७७, जुम्ला । जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति चोरी काण्डको रहस्य खुल्दै गएको छ । केही दिनअघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा चन्दननाथ नगरपालिका १० बोहरागाउँ खोलापानेस्थित एक ओडार मुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला...