घटनास्थल

भागरथी हत्या अनुसन्धान गर्न एसएसपी नेतृत्वको टोली घटनास्थलमा

२५ माघ २०७७ बैतडी । भागरथी हत्या प्रकरणको अनुसन्धानको लागि खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डेय नेतृत्वको अनुसन्धान टोली घटनास्थल बैतडी पुगेको छ। घटनालाई गम्भीर रुपमा लिँदै सुदूरपश्चिम प्रदेश प्रहरीले जिल्लाको अनुसन्धान टोलीलाई सघाउन एसएसपी पाण्डेयको नेतृत्वमा...