गाडी

पारि पाखामा गाडी कुदेको हेरेर बस्नुपर्ने बाध्यता यसरी भयो अन्त्य (भिडियो रिपोर्टसहित)

२० वैशाख २०७८ बुटवल । पृथ्वी राजमार्ग बनेपछि पनि त्रिशुली पारिका बासिन्दाका लागि आफ्नो ठाउँ दुर्गम थियो । उनीहरु पारिपट्टी गुडेका गाडी हेरेर दिन काट्थे । तर त्यो गाडी चढ्न र राजमार्गमा खुलेका बजार आउजाउ गर्न उनीहरुलाई त्रिशुली नदी...

उपत्यकामा निषेधाज्ञामा विवाहका लागि दुई वटा गाडीसम्म अनुमति लिन नपर्ने

१५ वैशाख २०७८ काठमाडौं । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा भोलिदेखि जारी हुने निषेधाज्ञाका क्रममा विवाहमा सहभागी हुन २ वटा गाडीसम्म प्रयोग गर्न पाइने भएको छ । निषेधाज्ञाका क्रममा विवाहका लागि २ वटा गाडीसम्म प्रयोग गर्नु परेमा...

गुल्मीमा महिलालाई गाडी चलाउने तालिम, तालिमले बढ्यो यस्तो उत्साह (भिडियो रिपोर्टसहित)

२४ चैत २०७७ गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा महिलालाई लक्षित गरेर गाडी चलाउने तालिम दिइएको छ । घरको चुलो चौकोबाट गाडी चलाउन निस्केका महिला यस्तो अवसरबाट उत्साहित भएका छन् । रेसुङ्गा नगरपालिका वडानम्बर–९ को उपल्लो तम्घासमा सञ्चालन गरिएको १...

म्यानमारमा बख्तरबन्द गाडीसहित सेना उत्रियो सडकमा, इन्टरनेट सेवा ठप्प

३ फागुन २०७७ म्यान्मारं । म्यानमारका सडकमा सेनाका बख्तरबन्द गाडी तैनाथ गरिएका छन् । म्यानमारका अधिकांश शहरमा बख्तरबन्द गाडी देखिनुका साथै स्थानीय समय अनुसार मध्य रातिदेखि इन्टरनेट पनि पूर्णरुपमा बन्द गरिएको छ । त्यहाँ यसअघि नै फेसबुक, ट्विटरलगायत सामाजिक...

पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडी भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

३० माघ २०७७ काठमाडौं । सरकारले इन्धनको मूल्य वृद्धि गरेपछि यातायात व्यवसायीले विरोध जनाएका छन् । यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडीको भाडा आफैं बढाउने चेतावनी दिएका छन् । सरकारलाई बुझाउनुपर्ने राजश्व, किस्ता, पार्टपुर्जा र लुब्रिकेन्टको शुल्कसमेत बुझाउन...

गाडी चढेर सडकमा उत्रेका प्रचण्डले एमसीसीको विरोध गर्न किन रोके ? (भिडियो रिपोर्टसहित)

२२ माघ २०७७ काठमाडौं। नेकपाको प्रचण्ड–नेपाल पक्षले आम हड्ताल गरेपछि देशभर हिजो अस्ति जस्तो गाडी चलेनन । चल्न खोजेका गाडीलाई पनि प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले ठाउँ ठाउँमा रोके र कतिपय ठाउँमा तोडफोड पनि गरे । त्यसैले आमहड्तालको प्रताडना झेल्दै आमनागरिक...

राति चक्रपथमा किन निस्किए सेनाका हतियारसहितका बख्तरबन्द गाडीका लस्कर ?

२० माघ २०७७ काठमाडौं । नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरुलाई गएराति १० बजेपछि सडकमा निकालेको छ । चक्रपथ क्षेत्रमा हतियारसहितका गाडीहरू कुदाइएको हो । ०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएकै दिनको संयोगमा सेनाको...

आज राति सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्दै

१९ माघ २०७७ काठमाडौं । नेपाली सेनाका करीब १० बख्तरबन्द गाडीले आज राति चक्रपथ परिक्रमाको अभ्यास गर्दैछन् । सेनाको नियमित अभ्यासअनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाउने योजना बनेको हो । मुुलकका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि यही माघ...

सोमबार राति किन निस्कँदैछ सेनाका बख्तरबन्द गाडी सडकमा ?

१८ माघ २०७७ काठमाडौं । नेपाली सेनाका बख्तरबन्द गाडीले भोलि राति काठमाडौंको चक्रपथ परिक्रमा गर्ने भएको छ । भोलि राति नियमित अभ्यासका क्रममा बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथ चक्कर लगाउने सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यालले जानकारी दिनिुभयो ।...

शहरी विकासमन्त्री प्रभु साहको गाडीले ठक्कर दिँदा एक जना घाइते

१८ पुस २०७७ काठमाडौं । शहरी विकासमन्त्री प्रभु साह चढेको गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर ८ चन्द्रपुर घर भएका...