
पर्यटकको प्रतिक्षामा पूर्वका आकर्षक पर्यटकीय गन्तव्य (भिडियोसहित)
२ माघ २०७७ विराटनगर । प्रदेश १ का पर्यटकीय गन्तव्यमा पछिल्लो समय आन्तरिक पर्यटकको उपस्थिति पातलो हुँदै गएको छ । कोरोना महामारीका कारण लामो समयसम्म शिथिल अवस्थामा रहेका पर्यटकीय गन्तव्यलाई चलायमान बनाउने प्रयास गरिरहँदा पर्यटकको आवागमन भने न्यून छ...