गजुर

धरहरामा यसरी राखियो ३३० किलोको गजुर

९ वैशाख २०७८ काठमाडौं । पुनःनिर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा बुधबार गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित बिहान ८ः०० बजेको शुभ साइतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको...

धरहराको गजुर रहने गुम्बज ढलान आज सकिँदै

२५ फागुन २०७७ काठमाडौं । काठमाडौँको सुन्धारामा निर्माण हुँदै गरेको धरहराको २२ तलाको ढलान सकिएपछि गजुर रहने गुम्बज ढलान आज सकिने भएको छ । धरहरा निर्माणको कार्य गर्दै आएको रमन कन्स्ट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार धरहरा...

बालगोपालेश्वर मन्दिरमा सुनको लेपन भएको गजुर प्रतिस्थापन (भिडियोसहित)

१५ भदौ, २०७७ काठमाडौं । ०७२ सालको भूकम्पमा भत्किएको रानीपोखरीको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आज बालगोपालेश्वर मन्दिरमा सुनको लेपन भएको गजुर प्रतिस्थापन गरिएको छ । पहिले गुम्बज शैलीमा बनाइएको मन्दिर विज्ञको सिफारिस अनुसार प्रताप...