खुदो

सख्खर र खुदोको गुणस्तर जोगाउँदै बजार विस्तार गर्नुपर्ने चुनौती (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका– ४ दिगाम र रुरुक्षेत्र गाउँपालिका – ३ थानपति गुण र खुदोका लागि प्रख्यात स्थान हुन् । त्यसैका लागि यहाँ किसानले लामो समयदेखि उखु खेती गर्दै आएका छन् । गुल्मीको छत्रकोट गाउँपालिका...