खरानी

बाँकेको नरैनापुरमा भीषण आगलागी, हेर्दाहेर्दै १२० बढी घर जलेर खरानी (भिडियो रिपोर्टसहित)

२१ चैत २०७७ बाँके । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ। आगलागीबाट एकसय २० घर जलेका छन् । आजलागीबाट तीनजना घाइते भएका छन्। नरैनापुर गाउँपालिका वडा नम्बर चार खोदावामा दिउँसो पौने चार बजे लागेको आगोका कारण अहिलेसम्म १२० घर...

उद्घाटनको तयारीमा रहेको फर्निचर उद्योग हेर्दाहेर्दै यसरी भयो खरानी

२२ फागुन २०७७ कैलाली । कैलालीको धनगढीमा उद्घाटन नहुँदै एक फर्निचर उद्योगमा आगलागी हुँदा ठुलो क्षति भएको छ । करिब २० करोडको लगानीमा सञ्चालन हुन लागेको आलोक फर्निचर उद्योग जलेर नष्ट भएको हो । उद्घाटनको तयारीमा रहेको आलोक मल्टी...

आगलागीबाट खरानी बनेको गाउँले यसरी फेर्‍यो मुहार (भिडियोसहित)

३ माघ २०७७ गुल्मी । २०७३ साल वैशाख १८ गतेको आगलागीले ध्वस्त भएको गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ४ बडागाउँको पुनर्निर्माण भएको छ । जंगलबाट शुरु भएको आगो एक्कासी बस्तीमा पस्दा ५७ घरगोठ पूर्णरुपमा र १७ घर आशिंक जलेका...

घरसँगै साह परिवारको सपना यसरी भयो खरानी

१९ मंसिर, २०७७ सप्तरी । छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ । क्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा गराउने ठूलो सपना...