क्षेत्राधिकार

क्षेत्राधिकारबाहिरको विषयमा बैठक डाक्न थालेको संसदीय समिति सभापतिहरुको गुनासो

५ साउन, २०७७ काठमाडौं । पछिल्लो समय संसदीय समितिहरुले क्षेत्राधिकार बाहिरका विषयमा हात हालेको र समन्वय नगरी बैठक डाक्न थालेको भन्दै सभापतिहरुले असन्तुष्टि जनाएका छन् । सिंहदरवारमा आज आयोजित छलफल कार्यक्रममा समिति सभापतिहरुले क्षेत्राधिकार मिचिएको विषयमा सभामुख र राष्ट्रियसभा...