क्लिनिकल

कोरोनाविरुद्धको खोप नेपालमा ल्याउने तयारी, क्लिनिकल ट्रायल ठीक कि बेठीक ? (भिडियोसहित)

८ मंसिर, २०७७ काठमाडौं । कोरोनाविरुद्धको खोप नेपालमा ल्याउने तयारी भैरहेको छ । त्यस्तै विभिन्न कम्पनीले उत्पादन गरेका खोपको क्लिनिकल परीक्षणका लागि पनि पहल भैरहेको छ । कतिपयले क्लिनिकल परीक्षणका नाममा नेपाललाई प्रयोगशाला बनाउन नहुने तर्क गरेका छन् ।...

इजरायलमा कोरोना भाइरसविरूद्धको खोपको क्लिनिकल परीक्षण शुरु

१७ कात्तिक, २०७७ इजरायल । इजरायलमा कोरोनाभाइरसविरूद्धको खोपको क्लिनिकल परीक्षण शुरु भएको छ। खोपको क्लिनिकल परीक्षण शुरु भएको इजरायली अधिकारीहरूले बताएका हुन् । खोपको शुरुवात शेबा मेडिकल सेन्टर र जेरूसेलमको हद्दास मेडिकल सेन्टरमा कार्यरत दुई स्वयंसेवकमाथि गरिएको हो ।...