
कोरोनाविरुद्धको खोप नेपालमा ल्याउने तयारी, क्लिनिकल ट्रायल ठीक कि बेठीक ? (भिडियोसहित)
८ मंसिर, २०७७ काठमाडौं । कोरोनाविरुद्धको खोप नेपालमा ल्याउने तयारी भैरहेको छ । त्यस्तै विभिन्न कम्पनीले उत्पादन गरेका खोपको क्लिनिकल परीक्षणका लागि पनि पहल भैरहेको छ । कतिपयले क्लिनिकल परीक्षणका नाममा नेपाललाई प्रयोगशाला बनाउन नहुने तर्क गरेका छन् ।...