
क्रिकेट संघले महिला र पुरुष खेलाडीको वर्गीकरण परिमार्जन गर्ने
१५ असोज, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले यही महिना गरेको महिला र पुरुष खेलाडीको वर्गीकरण परिमार्जन गर्ने भएको छ । चितवनमा गत ६ गते बसेको क्यानको बोर्ड बैठकले १९ महिला र १८ जना पुरुष खेलाडीको वर्गीकरण गरेको...