कोशेली

कुहिरोभित्रको राँके बजारमा स्थानीय उत्पादनको कोशेली (भिडियोसहित)

१८ कात्तिक, २०७७, पाँचथर । मेची राजमार्ग भएर इलामबाट पाँचथर टेक्दै गर्दा राँके बजार भेटिन्छ । लेकको यो बजार धेरैजसो समय कुहिरोमा रुमलिन्छ । पाँचथर प्रवेश गर्दा स्वागत गेटको आसपासदेखि सडक छेउमा सजाइएका कृषि उत्पादन भेटिन्छन् । यात्रुले कोशेलीको...

सञ्चारकर्मी बस्यालको ११औं साँगीतिक कोशेली बजारमा

काठमाडौं । सञ्चारकर्मी तथा सर्जक सन्तोष बस्यालको ११ औ सांगीतिक कोशेली बजारमा आएको छ । चार बर्षको अन्तरालमा ज्यानमाया नामक दोहोरी गीतमार्फत बस्यालको गायनमा पुनरागमन भएको हो । यसअघि पप, आधुनिक तथा फिल्मी गीतमार्फत बस्यालले साँगीतिक दुनियाँमा पाइला बढाउँदै...

गाउँपालिकाबाट पोषिला कोशेली पाएपछि गर्भवती र सुत्केरी दङ्ग (भिडियोसहित)

११ असार, २०७७ अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकाले सुत्केरीका लागि कोसेली कार्यक्रम सुरु गरेको छ । कोसेली स्वरुप गर्भवती र सुत्केरीलाई पोषिला खानेकुरा दिइन्छ । जसले आमा तथा नवजात शिशुमा हुने कुपोषण घटेको छ । सुत्केरी सेवा लिने...