केवलकार

कोरोना महामारी अन्त्यको प्रतीक्षामा पोखराका बञ्जिजम्प र केवलकार परियोजना (भिडियोसहित)

१० कात्तिक, २०७७। पोखरा । पर्यटन क्षेत्र कोरोना महामारीले सबैभन्दा बढि प्रभावित छ । महामारीका कारण बन्द भएको पर्यटन क्षेत्रको अर्बौं लागानी जोखिममा परेको छ । बर्षौदेखि जमेका व्यवसायी अहिले धरमराएका छन् । कतिले व्यवसायनै छाडेर नयाँ गन्तब्य रोजिसके...