
कृषि विकास बैंकद्वारा कृषि ऋणपत्र विक्री शुरु
७ माघ २०७७ काठमाडौं । कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्रको विक्री शुरु गरेको छ । कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेपनि अहिले ६ अर्ब रुपैयाँ बराबरको मात्रै ऋणपत्र...