कुखुरा

कुखुराको दानाः कच्चा पदार्थ उत्पादन नहुँदा नेपाली व्यावसायी मारमा (भिडियोसहित)

२ मंसिर, २०७७ काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि भएको लकडाउन र निषेधाज्ञाका कारण सबैजसो व्यापार व्यवसायमा प्रभाव पर्‍यो । कुखुरा पालक किसानसँगै दाना व्यवसायी पनि यो बीचमा मर्कामा परेका छन् । कोरोना संक्रमण बढेसँगै भएको लकडाउन र निषेधाज्ञाका...

लोकल कुखुरामा उपभोक्ता र किसानको यसरी बढ्यो आकर्षण (भिडियोसहित)

१८ कात्तिक, २०७७, रुपन्देही । पछिल्लो समयमा रुपन्देहीमा व्यावसायिक लोकल कुखुरा पाल्ने किसानको संख्या बढ्दै गएको छ । लोकल कुखुराको माग बजारमा बढ्दै जाँदा किसान यसतर्फ आकर्षित भएका हुन् । कम लागतमा धेरै उत्पादन हुने भएकाले किसानलाई गतिलो आम्दानी...

ब्रोइलर कुखुराको चल्लालाई रङ्ग दलेर लोकल भन्दै बेच्ने चार जना पक्राउ

१३ असोज, २०७७ काठमाडौं । काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र विभिन्न रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने ४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मेहेन्दीका विभिन्न रंग प्रयोग गरेर लोकल भन्दै ब्रोइलर कुखुराका...

मासुले मूल्य नपाउँदा कुखुरा किसान पेसाबाटै पलायन (भिडियोसहित)

२९ भदौ, २०७७, बुटवल । कुखुराको मासु र अण्डामा नेपाल आत्मनिर्भर छ । तर, समर्थन मूल्य सरकारले तोक्दैन। त्यसैले संकटका बेला पोल्ट्री व्यवसायीले सधैँ क्षति व्यहोर्छन् । मासु विक्री न्यून भएको भन्दै व्यवसायीले सस्तोमा कुखुरा खरिद गर्ने गर्छन् ।...

कुखुराको मासु र अण्डाबाट कोरोना सर्दैनः पशु सेवा विभाग

४ भदौ, २०७७ काठमाडौं । कुखुराको मासु र अन्डाबाट कोरोना भाइरस नसर्ने पशु सेवा विभागले स्पष्ट पारेको छ । बरु मासु र अन्डाले फाइदा पुर्‍याउने विभागको भनाइ छ। केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कुखुराको मासुमा कोरोना भाइरस भेटिएको भन्ने...