किरण चेम्जोङ

किरण चेम्जोङ एएफसीको साताको उत्कृष्ट खेलाडीको मनोनयनमा

२० चैत २०७७ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान एबं गोलकिपर किरण चेम्जोङ एएफसीको साताको राष्ट्रिय टिमको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन । एएफसीले पछिल्लो पटक भएका खेलमा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।...

कप्तान किरण चेम्जोङ बने अर्थोप्लास्ट रिह्याब सेन्टरको ब्राण्ड एम्बास्डर

१७ साउन, २०७७ काठमाडौं । राष्ट्रिय फूटबल टिमका कप्तान किरण चेम्जोङलाई अर्थोप्लास्ट रिह्याब सेन्टरले ब्राण्ड एम्बास्डर बनाएको छ । ललितपुरको ग्वार्कोमा रहेको सेन्टरको भवनमा सेन्टरका प्रबन्ध निर्देशक हरिकुमार तामाङ र कप्तान चेम्जोङले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।...