कराते

ओलम्पिकका लागि करातेका प्रशिक्षण सुरु, अन्य खेलका खेलाडी भने अनुमित कुर्दै (भिडियोसहित)

१९ कात्तिक, २०७७ काठमाडौं । कोरोनाका कारण रोकिएको खेल गतिविधि अरु देशमा शुरु भइसक्दा समेत नेपालमा अझैपनि खेलाडीलाई कसरी मैदानमा उतार्ने भन्ने अन्योल छ । विश्वकप छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण फूटबलका लागि अभ्यास गरिरहेको छ...