कम्युनिष्ट पार्टी

उत्तर कोरियाली कम्युनिष्ट पार्टी स्थापनाको वार्षिकोत्सवमा विशाल सैन्य परेड

२५ असोज, २०७७ प्योङयाङ । उत्तर कोरियामा सत्ताधारी वर्कर्स पार्टीको ७५ औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड गरिएको छ । सर्वोच्च नेता किम जोङ उनको उपस्थितीमा उत्तर कोरियाले रातिको समयमा दुर्लभ सैन्य परेडको आयोजना गरेको हो । नेता किमले...

अमेरिकाले अब कम्युनिष्ट पार्टीका सदस्यलाई स्थायी बसोबास अनुमति र नागरिकता नदिने

१९ असोज, २०७७ न्युयोर्क । अमेरिकाले कम्युनिष्ट पार्टीका सदस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने भएको छ। अमेरिकाले कुनै पनि कम्युनिष्ट पार्टीको सदस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने नीति सार्वजनिक गरेको हो। यूएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेसले यससम्बन्धी...