कफी

तोकियो नेपालमा उत्पादित फ्रेस तथा तयारी कफीको न्युनतम मूल्य

२ मंसिर, २०७७ काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित फ्रेस तथा तयारी कफीको न्यूनतम् मूल्य तोकेको छ । कृषकले उत्पादन गर्दा लाग्ने लागतमा २२ दशमलव ५ प्रतिशत मुनाफा निश्चित गरेर नयाँ न्यूनतम् मूल्य तोकिएको बोर्डले...