
कंगोका लागि इटालीका राजदूत अट्टानासिओको कंगोमै हत्या
११ फागुन २०७७ कंगो । कंगोका लागि इटालीका राजदूत लुका अट्टानासिओको कंगोमै हत्या भएको छ । कंगोमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को दलमाथि भएको आक्रमणमा राजदूत अट्टानासिओसहित उनका अंगरक्षक र चालकको मृत्यु भएको हो । देशको पूर्वी क्षेत्रस्थित भिरुङ्गा...