औषधि

रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेमा कारवाही

२१ वैशाख २०७८ काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने भएको छ । विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले...

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

६ वैशाख २०७८ काठमाडौं। सरकारले आज र भोलि दुई दिन बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम गर्दैछ । कार्यक्रम अन्तर्गत आज र भोलि ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी...

भोलिदेखि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

५ वैशाख २०७८ काठमाडौं । सरकारले भोलिदेखि बालबालिका लक्षित राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भोलि र पर्सी भिटामिन ‘ए’क्याप्सुल खुवाइने कार्यक्रम रहेको छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका...

चैत २० गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

१३ चैत २०७७ काठमाडौं । सरकारले यही चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरुआत गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका १२ जिल्लामा हात्तीपाइले रोगबाट बच्नका लागि ‘डाइथाइल कार्बामाजिन’ (डिइसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’...

औषधि विभागका अधिकृत घुससहित पक्राउ

१४ फागुन २०७७ मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको...

औषधि पसलले आहारपूरक खाद्यपदार्थ बेच्न पाउने कि नपाउने ?

१४ फागुन २०७७ काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले औषधि र आहारपूरक खाद्यपदार्थ एकै ठाउँमा बेचिएका सम्बन्धमा सरोकारवालासँग थप छलफलपछि निर्णय गर्ने भएको छ । समितिको बैठकमा ‘खाद्य ऐन, २०२३, औषधि ऐन २०३५ र स्थानीय सरकार...

बिना अनुमति औषधि ओसारपसार गर्ने पक्राउ

१० फागुन २०७७ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८...

औषधि व्यवस्था विभागले ल्यायो औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता

२६ माघ २०७७ काठमाडौं । औषधि व्यवस्था विभागले औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता ल्याएको छ । महामारीको रुपमा फैलिएको सङ्क्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मुल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता...

कोभिडविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधिको बेलायतमा परीक्षण गरिँदै

११ पुस २०७७ लण्डन । बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन् । यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ । बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी...

थप ६ वटा कम्पनीद्वारा उत्पादित स्यानिटाइजरमाथि औषधि व्यवस्था विभागको प्रतिबन्ध

५ मंसिर, २०७७ काठमाडौं । औषधि व्यवस्था विभागले थप ६ वटा कम्पनीद्वारा उत्पादित स्यानिटाइजरमाथि प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्‍याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो...