
अष्ट्रेलियन ओपन टेनिस महिलातर्फको उपाधि भिडन्त आज
८ फागुन २०७७ काठमाडौं । अष्ट्रेलियन ओपन टेनिसको महिला एकलतर्फको उपाधिका लागि आज नाओमी ओसाका र जेनिफर ब्राडी भिड्ने भएका छन् । उपाधिका लागि आज तेस्रो वरियताकी ओसाका र २२औं वरियताकी ब्राडीले प्रतिस्पर्धा गर्ने भएका हुन् । जापानी खेलाडी...