
राज्य व्यवस्था समितिद्वारा तीन वटा प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन
१४ साउन, २०७७ काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न तीनवटा आयोगका वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको आज बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन अध्ययन...