उपकुलपति

काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम छनोट

६ माघ २०७७ काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा डा. रामकण्ठ माकाजुसहित तीन जनाको नाम छनोट गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले केयुका उपकुलपति डा. माकाजु, पूर्वरजिष्ट्रार डा. भोला थापा र शिक्षा विभागका बालचन्द्र लुइँटेलको नाम...

तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त

१० असोज, २०७७ काठमाडौं । सरकारले तीनवटा विश्वविद्यालयहमा उपकुलपति नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिषरिषद् बैठकले संस्कृत, कृषि र पोखरा विश्वविद्यालयमा उपकुलपनि नियुक्ति गरेको हो । नेपाल संस्कृत विश्वविद्यालय दाङमा प्राध्यापक डा। यादवप्रकाश लामिछाने तथा कृषि र वन...

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा गिरीलाई कोरोना पुष्टि

३० भदौ, २०७७, धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. गिरीले सामाजिक सञ्जालमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी गराउनु भएको हो । कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा...

उपकुलपति नियुक्तिको माग गर्दै पोखरामा प्रदर्शन

९ साउन, २०७७ पोखरा । लामो समयदेखि रिक्त रहेका पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्ति लगायतका माग गर्दै विद्यार्थी सडकमा उत्रिएका छन् । विद्यार्थीले आज कास्की जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । विश्वविद्यालयमा नेतृत्व नहुँदा पठनपाठनमा समस्या भएकाले तत्काल...

नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्सी जलायो

१० असार, २०७७ काठमाडौं । नेपाली कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् । नेविसंघ आवद्ध विद्यार्थीको टोलीले उपकुलपतिको कुर्सी सडकमा निकालेर जलाएको त्रिविका रजिस्टार पेशल दाहालले जानकारी दिनुभयो । नेविसंघले त्रिविका...