
थप ६ वटा कम्पनीद्वारा उत्पादित स्यानिटाइजरमाथि औषधि व्यवस्था विभागको प्रतिबन्ध
५ मंसिर, २०७७ काठमाडौं । औषधि व्यवस्था विभागले थप ६ वटा कम्पनीद्वारा उत्पादित स्यानिटाइजरमाथि प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो...