ईञ्जिनियर

डेढ अर्बको लगानीमा गाई फार्म चलाउने ईञ्जिनियरको यस्तो छ तयारी (भिडियोसहित)

१० भदौ, २०७७, पर्सा । पर्साको ठोरीमा एकजना इन्जिनियरले डेढ अर्बको लगानीमा व्यवसायिक रुपमा आधुनिक गाई फार्म संचालनको तयारी गरेका छन् । यो फार्ममा दुई हजार गाई, ४ सय केभी क्षमताको बायो ग्यास प्लान्टसहित गाईको दाना उत्पादन समेत गर्ने...