आयाेजना

२५ वर्षअघि शुरु भएकाे आयाेजना अहिले शिलान्यास ! (भिडियोसहित)

११ मंसिर, २०७७ बुटवल । बुटवलमा खानेपानीका लागि २५ वर्षअघि सुरु गरिएको एउटा आयोजना अहिलेसम्म पुरा हुनु त कता बल्ल शिलान्यास हुँदैछ । २०५२–०५३ सालमा पाल्पाको झुम्सास्थित सिस्ने खोलाको पानी बुटवल ल्याउन आयोजना सुरु भएको थियो । यो आयोजना...