आममाफी

कुवेतमा आममाफी पाएका ३ सय नेपाली महिला आज स्वदेश फर्कँदै

२८ जेठ, २०७७ काठमाडौं । कुवेतबाट आममाफीमा सहभागी ३ सय महिला आज स्वदेश फर्कने भएका छन् । दुई वटा जहाजमार्फत कुवेत सरकारले नै आममाफीमा सहभागी भएका महिलालाई नेपाल पठाइदिने भएको हो । फर्कने तीन सय जनाको सूची कोभिड १९...