आन्दोलनकारी

सरकारले थाल्यो थारु आन्दोलनकारी संगठनसँग वार्ता

१७ चैत २०७७ काठमाडौं । सरकारले आन्दोलनरत थारु समूदायका विभिन्न संगठनसँग वार्ता शुरु गरेको छ । यसैक्रममा आज सरकारी वार्ता टोली थारु कल्याणकारी सभाबीच वार्ता भएको छ । गृहमन्त्रालयमा भएको वार्ता सकारात्मक भएको बताइएको छ । सरकारी वार्ता टोलीका...