
देशभर आंशिकदेखि सामान्य बदली रहने
१ फागुन २०७७ काठमाडौं । आज पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले भोलिसम्म नै देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा...