अस्तव्यस्त

पार्किङ गर्ने ठाउँ नहुँदा बागलुङ बजार अस्तव्यस्त (भिडियो रिपोर्टसहित)

११ चैत २०७७ बागलुङ । गण्डकी प्रदेशको दोश्रो व्यापारिक केन्द्र बागलुङ बजारमा साना ठुला सवारी साधन पार्किङ गर्ने ठाउँ नहुँदा बजार अस्तव्यस्त हुन थालेको छ । जसका कारण सवारी साधन चालक यात्रु र स्थानीय बासिन्दाले सास्ती खेप्नु परेको छ...