अश्लील

अश्लील भिडियो अपलोड गरेको आरोपमा नायिका पक्राउ

नयाँ दिल्ली । एकता कपुरको वेबसिरिज गन्दी बातकी अभिनेत्री पक्राउ परेकी छन् । अभिनेत्री गहना वशिष्ठलाई भारतीय प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यम जी न्युजले उल्लेख गरेको छ । उनीविरुद्ध आफ्नो वेबसाइटमा अश्लील भिडियो अपलोड गरेको आरोप छ । मुम्बई...