अयोध्या

अयोध्यासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे कांग्रेसले माग्यो सरकार र नेकपाको धारणा

३१ असार, २०७७ काठमाडौं । राम जन्मभूमिबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेकपाको आधिकारिक धारणा मागेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती निकालेर प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको...