
सरकारी अपीलका बाबजुद राजावादीहरुद्वारा दिनहुँ जसो प्रदर्शन (भिडियोसहित)
१८ मंसिर, २०७७ काठमाडौं । सरकारले जुुलुश ननिकाल्न र सहभागी नहुन अपील गरेपनि त्यसको बेवास्ता गर्दै राजतन्त्र माग्दै प्रदर्शन गर्ने काम रोकिएको छैन । सरकारी अपीलका बाबजुद राजावादीहरुले दिनहुँ जसो प्रदर्शन गरिरहेका छन । हिन्दू राष्ट्र र राजन्त्रको पक्षमा...