राजनीति

कोशीका मुख्यमन्त्रीलाई प्रश्नः पहिचानवादीको अन्दोलनमा तपाईंको धारणा के ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० जेठ १६ गते २१:११
कोशीका मुख्यमन्त्रीलाई प्रश्नः पहिचानवादीको अन्दोलनमा तपाईंको धारणा के ? (भिडियो कुराकानी)

१६ जेठ २०८० मोरङ । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै असन्तुष्ट बनेका पहिचानवादीले प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका छन् ।

प्रदेशको नामकरणको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि मोरङ अशान्त छ । दलहरूले आन्दोलनरतसँग छलफल गर्न मुख्यमन्त्रीलाई आग्रह गरिरहेका छन् । तर सरकारको नेतृत्व गरिररहेको एमालेले भने वार्ता गर्न नखोजेको आरोप दलहरूले लगाउँदै आएका छन् । यही विषयमा केन्द्रित रहेर सहकर्मी ध्रुब भट्टराईले मुख्यमन्त्री कार्कीसँग कुराकानी गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्