पाँच महिनादेखि तलब नपाएपछि नर्सको हातमा कालोपट्टी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ १६ गते १४:२९
पाँच महिनादेखि तलब नपाएपछि नर्सको हातमा कालोपट्टी (भिडियो रिपोर्टसहित)

१६ जेठ २०८० रुपन्देही । पाँच महिनादेखि तलब नपाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

१७ वटा स्वास्थ्य संस्था रहेको तिलोत्तमामा ४५ स्वास्थ्यकर्मीको स्थायी दरबन्दी भएपनि ३३ जना दोहोरो सहमतिमा आएका गरी ७८ स्वास्थ्यकर्मी छन् ।

स्वास्थ्य मन्त्रालयले ४५ जना स्वास्थ्यकर्मीलाई तलब पठाएपछि पुस महिनासम्म मात्र स्वास्थ्यकर्मीले तलब पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *