राजनीति

शिवचन्द्रको दोस्रो प्रयास, होला सफल ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०७९ चैत २९ गते २०:५८
शिवचन्द्रको दोस्रो प्रयास, होला सफल ? (भिडियो कुराकानी)

२९ चैत २०७९ बारा। माओवादी छोडेर जनमत प्रवेश गर्नुभएका शिवचन्द्र कुशवाह वैशाख १० मा हुने उपनिर्वाचनको उम्मेदवार हुनुहुन्छ ।

२०६४ सालको संविधानसभामा निर्वाचित हुनुभएका कुशवाह मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा जसपाका रामसहाय प्रसाद यादवसँग पराजित हुनुभयो ।

यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनावी मैदानमा उत्रिँदै हुनुहुन्छ । उनै कुशवाहलाई हामीले तपाईको जित्ने आधार के हो ? भनेर प्रश्न गरेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्