राजनीति

अन्योलमा लुम्बिनी प्रदेश सरकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २५ गते १८:४३
अन्योलमा लुम्बिनी प्रदेश सरकार (भिडियो रिपोर्टसहित)

२५ चैत २०७९ रुपन्देही । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा माओवादी केन्द्र बाहिरिसकेको छ ।

तीन महिनामै प्रदेश सरकार अल्पमतमा परेको छ । तर, अहिलेसम्म पनि मुख्यमन्त्री लिला गिरीले भने विश्वासको मत लिने प्रयास गर्नुभएको छैन । संविधानविपरीत विश्वासको मत नै लिन नदिई कांग्रेसले मुख्यमन्त्रीमा दावी पेस गरिसक्दा पनि मुख्यमन्त्री गिरीका कारण न सरकार न त संसदले नै गति लिन सकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *