Main News

केही दिनमै सरकारले पूर्णता पाउने उपप्रधानमन्त्री श्रेष्ठको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत ११ गते १६:३२
केही दिनमै सरकारले पूर्णता पाउने उपप्रधानमन्त्री श्रेष्ठको दाबी (भिडियो रिपोर्टसहित)

११ चैत २०७९ काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने दाबी गर्नु भएको छ ।

ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना कार्यक्रममा मन्त्री श्रेष्ठले मन्त्रिपरिषद्ले पूर्णता पाउने वित्तिकै अर्थतन्त्रमा देखिएको समस्या समाधानका लाग सरकारले पहल थाल्ने बताउनुभयो ।

उहाँले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

सत्तारुढ गठबन्धन भित्र मन्त्रालय भागबण्डाको सकस भइरहेका बेला नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले दुई भित्रै सरकारले पूर्णता पाउने दाबी गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *