Main News

कसरी पाल्छ नेपाली सेनाले घोडा, कसरी दिइन्छ तालिम ? यस्तो छ क्याभलरीको कथा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत ७ गते २०:५५
कसरी पाल्छ नेपाली सेनाले घोडा, कसरी दिइन्छ तालिम ? यस्तो छ क्याभलरीको कथा (भिडियो रिपोर्टसहित)

७ चैत २०७९ काठमाडौं । सुरेन्द्रविक्रम शाह राजा हुँदा विक्रम सम्बत् १९०६ मङ्सिर ७ मा सेनाभित्र अश्वसेना अर्थात् घोडचढी सैनिक दल स्थापना भएको बताइन्छ। रिसल्लाबाट सुरु भएको घोडचढी सैनिक हाल नेपाल क्याभलरीसम्म आईपुगेको छ।

सेना दिवस तथा महाशिवरात्री, घोडेजात्रा, राष्ट्राध्यक्ष एवं विदेशी राष्ट्र प्रमुखका औपचारिक कार्यक्रम तथा विदेशी राजदूतबाट ओहोदाको प्रमाणपत्र पेसजस्ता गतिविधिमा क्याभलरीमा रहेका तालिम प्राप्त घोडा प्रयोग गरिन्छ।

दिउँसो सैनिक मञ्च टुँडिखेलमा कला(कौशल प्रदर्शनका लागि प्रयोग गरिएका घोडा सेनाले कसरी पालेको छ, आज घोडेजात्राको सन्दर्भमा त्यो देखाउँछौं।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *