राजनीति

एमाले र कांग्रेस सहकार्य कति सम्भव ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत ३ गते २०:१४
एमाले र कांग्रेस सहकार्य कति सम्भव ? (भिडियो रिपोर्टसहित)

३ चैत २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोलक्कड नेता मानिनुहुन्छ। अक्सर उहाँका अभिव्यक्ति प्रष्ट र रोचक हुन्छन्।

उपराष्ट्रपतिका लागि मतदान गर्ने क्रममा आज उहाँले संघीय संसद भवनमा पत्रकारसँग संक्षिप्त तर रोचक संवाद गर्नुभयो। कांग्रेस(एमालेको संभावित सहकार्य, गठबन्धन बदलिएसँगै एमालेले व्यहोरेको क्षति र एमालेको प्रतिपक्षी भूमिकाबारे मात्र होइन उहाँले कांग्रेका महामन्त्री गगन थापालाई पनि जवाफ दिनुभयो।

केही दिनअघि थापाले कांग्रेस(एमालेबीच २०८४ सालपछि मात्रै सहकार्य हुने बताउनु भएको थियो। अध्यक्ष ओली र पत्रकारबीचको त्यही संवाद अबको क्रममा।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्