Main News

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक हुँदै

हिमालय टिभी
२०७९ फागुन १० गते ९:१६
राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक हुँदै

१० फागुन २०७९ काठमाडौं । निर्वाचन आयोग, नेपालले आज राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्दैछ ।

आयोगले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गर्न लागेको हो ।

राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य र प्रदेश सभा सदस्यहरुले मत दिन पाउने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *